बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी प्रदेश प्रहरीलाई प्रदेश सरकारबाट ब्रेथलाइजर र राडर गन

गण्डकी प्रदेश प्रहरीलाई प्रदेश सरकारबाट ब्रेथलाइजर र राडर गन


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०८१, मंगलबार

पोखरा/ गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई थप प्रभावकारी बनाउने उद्देश्यसाथ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरीलाई २ थान ब्रेथलाइजर र १ थान राडर गन मंगलबार हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहलाई ब्रेथलाइजर र राडन गन हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->