बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई सम्मान

उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८१, बिहिबार

पोखरा/ कक्षा १२ को परीक्षामा सर्बोत्कृष्ट अंक प्रप्त गर्ने गण्डकी प्रदेशका २ विद्यार्थी सदिक्षा क्षेत्री र कुशल तिवारीलाई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेशले सम्मान गरेको छ । बिद्यार्थीहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी उपाध्यक्ष अप्सरा खत्रीले सम्मानपत्र, नगद पुरस्कार, शैक्षीक सामाग्री, प्रेरणादायी पुस्तक शुन्यको मुल्य र मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा श्रीमती संघका पदाधिकारी र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->