पोखरा / पोखला लेकसाइडमा सञ्चालित क्याटवाल्कले दोस्रो वार्षिकोत्सवको अवसर पारेर निशुल्क आँखा जाच तथा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
हस्पिटालिटीको क्षेत्रमा युवाहरुको रोजाइ बन्दै आएको क्याटवाल्कले भदौ एक गते रक्तदानसँगै निशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो ।
र्यक्रम बेलुका पाँच बजेदेखी सात बजेसम्म सञ्चालन हुनेछ । यस्तै वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रमहरु समेत आयोजना गर्नेछ ।





