मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

हराएकी युवतीको बडिगाड खोलामा शव भेटियो

हराएकी युवतीको बडिगाड खोलामा शव भेटियो


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८१, मंगलबार

बागलुङ/ सोमबार साँझदेखि घरबाट हराईरहेकी एक युवतीको मंगलबार बिहान बडिगाड खोलामा शव भेटिएको छ । बागलुङको बडिगाड गाँउपालिका–५ खारबजार नजिकै आज बिहान खोलामा १६ बर्षिया युवतीको शव भेटिएको हो ।

प्रहरी उपरीक्षक ऋषिराम कंडेलका अनुशार शव ढोरपाटन नगरपालिका–३ पुर्केटकि १६ वर्षिय पवित्रा गिरी (झरना) रहेको पुष्टि भएको हो । हालै एसईईको परिक्षा दिएकी उनी सोमबार साँझदेखि परिवारको सम्र्पकबाट टाढा थिईन् । घटनाको कारण नखुलेको र प्रहरीले अनुशन्धान गरिरहेको बताउदै उनले शन पोष्टमार्टमको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->