बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखाबाट हिंडेको बसमा झ्याप्लेखोलाबाट निकालियो १५ शव

गोरखाबाट हिंडेको बसमा झ्याप्लेखोलाबाट निकालियो १५ शव


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८१, आइतबार

काठमाडौं / झ्याप्ले खोलामा पुरिएको बसबाट १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->