बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यथा लागेको तीनदिनपछि गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

व्यथा लागेको तीनदिनपछि गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८१, शुक्रबार

गोरखा / सुत्केरी व्याथा लागेकी धार्चे गाउँपालिका-४ लाप्राककी २५ वर्षीया करुणा गुरुङको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । असोज २२ गते देखि सुत्केरी व्याथा लागेर गुरुङ लाप्राक स्वास्थ्य चौकिमा भर्ना भए पनि सुत्केरी हुन सकेकी थिइनन् । राष्ट्रपति सुत्केरी महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार गुरुङलाई काठमाडौं थापाथलीस्थित प्रसुतिगृह पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->