बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

क्लब आइभिवाईको ग्राण्ड ओपनिङ आज, ४ वर्षपछि पोखरामा गुञ्जिदैं ‘एमटी ८८४८’

क्लब आइभिवाईको ग्राण्ड ओपनिङ आज, ४ वर्षपछि पोखरामा गुञ्जिदैं ‘एमटी ८८४८’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८१, बुधबार

पोखरा/ पोखराकाे  लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभीवाई सञ्चालनमा आउने भएको छ । चर्चित व्याण्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतीसँगै आज बुधबार क्लबको ग्राण्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए । उनका अनुसार सो व्याण्डले ४ वर्षपछि पोखरामा प्र्रस्तुती दिदैंछ ।

गुरुङले बेलुकी १० बजेबाट ‘एमटी ८८४८’ ले विशेष सांगीतिक प्रस्तुती दिने बताउदैं प्रवेश निशुल्क रहेको जानकारी दिए । उनका अनुसार आजैदेखि क्लबको औपचारिक सेवा शुभारम्भ हुनेछ । उक्त कार्यक्रमको सुरुवातमा निष्कर्ष व्याण्डले प्रस्तुती दिनेछ । सो इभेन्टको व्यवस्थापन लाइअप नेपालले गरको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->