बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महोत्सवको बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक

पोखरा महोत्सवको बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८१, बुधबार

पोखरा/आगामी पुसको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ ।
तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो ।
महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->