आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

१७ सहसचिवको सरुवा (नामावलीसहित)

१७ सहसचिवको सरुवा (नामावलीसहित)


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०८१, मंगलबार

काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।

सरुवा सहसचिवको नामावली यस्तो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->