बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एसईईको नतिजा असारको तेस्रो साता आउने

एसईईको नतिजा असारको तेस्रो साता आउने


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८२, बिहिबार

काठमाडौं/२०८१ चैत ७ गतेबाट सुरु भएको एसईई परीक्षाको नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको जनाएको छ ।

‘एसईईको नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म काम भइरहेको छ, असारको तेस्रो सातासम्ममा नतिजाको अपेक्षा गर्न सकिन्छ, यसै दिन भनेर भन्न सक्ने अवस्था अहिले छैन’ परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले भने । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->