आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ समाज बेल्जियममा नयाँ नेतृत्व, अध्यक्षमा रोका

बागलुङ समाज बेल्जियममा नयाँ नेतृत्व, अध्यक्षमा रोका


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८२, मंगलबार

बागलुङ / बागलुङ समाज बेल्जियममा नयाँ नेतृत्व सर्वसम्मत भएको छ । समाजको छैठौ महाधिवेशनले हरि रोकाको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको निवर्तमान अध्यक्ष मोहन पन्त महेन्द्रले बताए ।
बागलुङ बागलुङ समाज बेल्जियमको प्रथम उपाध्यक्षमा बिदुर केसी, उपाध्यक्षमा प्रभात पौडेल, महिला उपाध्यक्षमा जमुना शर्मा र महासचिवमा दिपक सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
समाजको सचिवमा सन्धर्भ पुन मगर, महिला सचिवमा सचिवमा सुनिता महत, कोषाध्यक्षमा हरि शर्मा, सह कोषाध्यक्षमा रन्जिता जिसि र सुभाष क्षेत्री, सदस्यहरुमा दुर्गा सापकोटा (बिजय), प्रमानन्द सापकोटा, केदार पौडेल, प्रेम सुवेदी, शुवाष गौतम, बिन्दु रेग्मी पाण्डे, हरि खड्का, गंगा क्षेत्री, स्मृती केसी, नारायण शर्मा कँडेल र शंकर केसी सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->