मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

त्रिविद्वारा कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन स्थगित

त्रिविद्वारा कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन स्थगित


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८२, बिहिबार

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले देशको वर्तमान असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। त्रिवि रजिस्ट्रारको कार्यालयले आज एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।

रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, स्थगित गरिएका पठनपाठनलाई हिउँदे बिदाबाट कटौती गरी समायोजन गरिनेछ।विश्वविद्यालयले यस अवधिमा सबै शैक्षिक तथा प्रशासनिक कार्यहरू पनि बन्द रहने जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->