सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बाढीपहिरोमा परेर देशभर ५२ जनाको मृत्यु

बाढीपहिरोमा परेर देशभर ५२ जनाको मृत्यु

इलाममा पहिरोमा ज्यान गुमाउनेहरुको सूचीसहित


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८२, आइतबार

काठमाडौं / शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।
सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

इलाममा पहिरोमा ज्यान गुमाउने  सूची हेर्नुहोस् :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->