काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सभापति पद नछाड्ने घोषणा गरेका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका उनले पार्टी केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै १५औं महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्। उनले घरमा सधैँ एक जना मुली नहुने भन्दै १५औं महाधिवेशनबाट आफूबाहेक अन्य व्यक्ति सभापति हुने बताए।
बैठकमा देउवाले राखेको लिखित मन्तब्यको पूर्णपाठः





