सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्र लाभ सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्र लाभ सिफारिस


  •  ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८२, सोमबार

काठमाडौं / सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । सुमित्रालाई पदबाट हटाएपछि रिक्त मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ ‘कर्ण’को नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले सुरेन्द्र लाभलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->