शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

नेकपा संसदीय दलको नेतामा प्रचण्ड

नेकपा संसदीय दलको नेतामा प्रचण्ड


  • ढाेरपाटन संवाददाता
  • चैत्र १५ २०८२, आइतबार

काठमाडौं/  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आइतबार बसेको नेकपाको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले १७ सिट जितेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->