सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ओली पत्नी राधिकाद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पेस

ओली पत्नी राधिकाद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पेस


  • ढाेरपाटन संवाददाता
  • चैत्र १५ २०८२, आइतबार

काठमाडौं/ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी छन्। सर्बोच्च अदालतले रिट पेस भएको र अध्ययनको क्रममा रहेको जनाएको छ ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा अनुसन्धान गर्न ओलीलाई पक्राउ गरिएको हो । पक्राउ परेका ओलीको म्याद लिन प्रहरीले उनलाई भर्चुअल माध्यमबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ। उनलाई १० दिन हिरासतमा सरकारी वकिलले माग गरेको छन् ।

जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा वकिलहरूले बहस गरेका छन्। रिटमाथि भाेली साेमबार अदालतले सुनुवाइ गर्नेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->