सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

शनिबार र आइतबार बिदा, कार्यालय समय ९ देखि साँझ ५ बजेसम्म

शनिबार र आइतबार बिदा, कार्यालय समय ९ देखि साँझ ५ बजेसम्म


  • ढाेरपाटन संवाददाता
  • चैत्र २२ २०८२, आइतबार

पोखरा/सरकारले भोलि सोमबारदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको पोखरेलले बताए । पोखरेलका अनुसार, बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->