आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा.डा. तिवारी

पोखरा विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा.डा. तिवारी


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

पोखरार/ पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिमा स्कुल अफ हेल्थ एन्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारीलाई निमित्तको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न सहज होस भन्दै उनलाई जिम्मेवारी दिइएको हो ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मिति २०८३ वैशाख ३० गतेको (प्रधानमन्त्री एवं कुलपतिस्तर) निर्णय बमोजिम तिवारीलाई उक्त जिम्मेवारी तोकिएको हो । तिवारीले विहीबारबाट पदभार ग्रहण गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->