आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१३ प्रजिअको सरुवा, कास्कीमा कुमानसिंह, कास्कीकी रुद्रादेवी शर्मा धनकुटा सरुवा (सुचीसहित

१३ प्रजिअको सरुवा, कास्कीमा कुमानसिंह, कास्कीकी रुद्रादेवी शर्मा धनकुटा सरुवा (सुचीसहित


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २२ २०८३, शुक्रबार
कुमानसिंह गुरुङ

पोखरा / गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ ।

आज शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयबाट सिडिओ फेरिएको हो । जस अनुसार कास्कीका रुद्रादेवी शर्मालाई धनकुटा सरुवा गरिएको छ । यसैगरी यसअघि बागलुङमा प्रजिअ रहेका कुमानसिंह गुरुङ कास्कीको सिडिओ बनेका छन् ।

यसैगरी गण्डकी प्रदेश अन्तर्गत स्याङजाका ईश्वरीप्रसाद अर्याललाई संखुवासभाको सिडिओमा लगिएको छ भने स्याङजामा निराजन घिमिरे आउने भएका छन् । यसैगरी नवलपुरका भविश्वर पाण्डेको पाल्पा सरुवा भएको छ भने उक्त जिल्लामा सुर्खेतबाट जगदिश्वर उपाध्यायलाई ल्याइएको छ । मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->