बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८३, बुधबार

पोखरा/फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । विश्वकपको सेमिफाइनलमा स्पेनलाई जित दिलाउन मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक/एक गोल गरे । खेलको २२ औँ मिनेटमा ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । बाँकी समयमा फ्रान्सले पुनरागमन गर्न नसक्दा स्पेन २–० को सहज जितसहित उपाधि नजिक पुगेको हो । अब स्पेनले विश्वकपको उपाधिका लागि फाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->