तनहुँ / रसुवा बाढीमा बगेका ६ जनाको शव तनहुँमा भेटिएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार आबुखैरेनीमा दुई र देवघाटमा चार गरी ६ शव फेला परेका हुन् ।
तनहुँ जिल्लामा पर्ने मुग्लिङ र देवघाट खण्डमा विपद्जन्य जोखिमबाट सर्वसाधारणलाई पूर्व सचेतता अपनाउन अनुरोध गर्दै प्रहरी सक्रिय छ ।





