गाउँ सभाका सदस्य ज्युहरु निसीखोला गाउँपालिका गाउँ सभाको वर्षे अधिवेशनको सुखद उपलक्ष्यमा नेपाल र नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता, स्थानीय स्वायत्तता र स्वशासन, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन,...
सभाध्यक्ष ज्यू, गाउँसभा सदस्य ज्यूहरु, सम्मानित बडिगाड गाउँपालिकाको गाउँसभाको सत्रौं अधिवेशन समक्ष आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सम्पूर्णमा स्वागत तथा अभिवादन प्रकट गर्न चाहन्छु । यस अवसरमा नेपालको लोकतान्त्रिक...
सभा उपाध्यक्षज्यू, सभा सदस्यज्यूहरु, ऐतिहासिक संविधान सभाबाट निर्मित नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घीयता कार्यान्वयनको आधारभूत अङ्गको रुपमा रहेको स्थानीय सरकारको जिम्मेवारी प्राप्त गरेको तीन वर्ष व्यतित भइसकेको छ । यस अवधिमा नगरको विकास एवं समुन्नतिको लागि...
गाउँसभाका सदस्यज्यूहरू, १. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा उपाध्यक्षको हैसियतले बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित...
गाउँसभाका सदस्यहरू, १. जनताको घरदैलोको सरकारका रूपमा समर्पित यस बरेङ गाउँपालिकाको गरिमामय गाउँसभामा गाउँपालिका अध्यक्षको हैसियतमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी महसुस गरेको छु । २. यस अवसरमा...
नगर सभाका श्रद्धेय अध्यक्षज्यू, नगर सभाका सम्पूर्ण सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सभामा उपस्थित अन्य महानुभावहरू, १. गलकोट नगरपालिकाको नगर उप प्रमुखको हैसियतले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान प्रस्तुत गर्न सम्मानित नगर सभाको १७...