शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गलकोट नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम

नगर सभाका सदस्यज्यूहरु, १. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानुन बमोजिम गर्ने संवैधानिक व्यवस्था अनुरूप स्थानीय सरकारको...

काठेखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

गाउँसभा सदस्य ज्युहरु इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति उच्च सम्मान ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, लोकतान्त्रिक...

एघारौं अन्तर्राष्ट्रिय योग दिवस र योगका कुरा

विगत १० वर्षअघिजस्तै यसवर्ष २०२५ मा पनि “एक पृथ्वी, एक स्वास्थ्यका लागि योगभन्ने नाराका साथ ११ औं अन्तर्राष्ट्रिय योग दिवस नेपाल लगायत संसारभर मनाउने कार्यक्रम रहेको छ । नेपालमा भने विश्व योग दिवस बाहेक...

रघुगंगा गाउँपालिकाका उपाध्यक्ष श्री प्रेमकुमारी पुनले १९ औँ गाउँसभामा पेश गर्नुभएको आ.व. २०८२।०८३ को बजेट वक्तव्य

गाउँसभाका अध्यक्ष महोदय, गाउँसभाका सदस्यज्यूहरु । १.यतिबेला हामी रघुगंगा गाउँपालिकाको १९औँ गाउँसभाको अत्यन्तै महत्वपूर्ण क्षण र अवसरमा जुटिरहेका छौँ । नेपालको संविधानको धारा २३० तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम गाउँपालिका उपाध्यक्षलाई...

ढोरपाटन नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम

सभामा उपस्थित सभा अध्यक्ष, सदस्यज्यूहरु, आमन्त्रित समाजसेवी, बुद्धिजीवी, अतिथि, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी र उपस्थित अन्य महानुभावहरु । यस गरिमामय सभामा नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम तेस्रो पटक पेश गर्न पाउँदा मैले...

ढोरपाटन नगरपालिकाका उपप्रमुख श्री धनबहादुर कायतबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेट

एडभोटोरियल नगरसभा सदस्य ज्यूहरु, संघीयता कार्यान्वयनपछि सम्पन्न भएको दोस्रो स्थानीय निर्वाचन पछिको चौथो वर्षमा हामी यो बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेका छौँ । यसै क्रममा संघीय शासन व्यवस्थाका लागि संघर्षरत रहँदा आफ्नो जीवन उत्सर्ग गर्नुहुने...

‘राजश्व बढाउन नयाँ क्षेत्रको खोजीमा छौं’

स्थानीय तहको विकासमा आन्तरिक राजश्वको भूमिका महत्वपूर्ण हुन्छ । अन्तर सरकारी वित्तिय हस्तान्तरणमा पाउने अनुदान बाहेक स्थानीय सरकार सञ्चालन ऐनले तोकेका कतिपय कर लाग्ने क्षेत्रबाट स्थानीय तहले राजश्व उठाउन पाउँछन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट...

‘जनताको काममा दुःख पाइयो भन्ने गुनासो छैन’

काठेखोला गाउँपालिका बागलुङ नगरपालिकापछि भौगोलिक दूरीका हिसाबले सुगम गाउँपालिका हो । यहाँ प्रशासनिक कामका लागि कर्मचारीको अभाव बिरलै हुन्छ । कार्यपालिका र गाउँसभाबाट बनेका योजनाका काम हुन् वा नियमित प्रशासनिक काम गर्न काठेखोलालाई जनशक्तिको...

रघुगंगाको १९ औं गाउँसभामा अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गरेको आ. व. २०८२/८३ को नीति तथा कार्यक्रम

गाउँसभाका उपाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरु । १. नागरिकहरुको साझा र समान पहुँच पुग्ने गरी आफ्नै घरदैलोको सरकारको रुपमा रहेको स्थानीय सरकारको हैसियतले नेपालको संविधान जारी भएपछि दोश्रो पटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट आदरणीय मतदाताहरुको अमूल्य मतबाट...

बसाईसराई रोक्न बस्ती विकास रणनीति

बागलुङ/सदरमुकाम बागलुङ बजारबाट भौगोलिक हिसाबले काठेखोला गाउँपालिका टाढा छैन । गाउँपालिकाका हरेक वडाका गाउँबस्तीमा सवारी साधनमा बढिमा दुइदेखि तीन घण्टामा सहजै पुग्न सकिन्छ । तर यहाँका बस्तीमा विकासको लहर चलेको भने गाउँपालिका गठन पछि...

-->