शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङ नगरपालिकाका नूतन काम

कुकुर होस्टेल निर्माण बागलुङ नगरपालिकाले गरेका धेरै काममध्ये केही नमूनायोग्य काम सम्पन्न गरेको छ । तीमध्ये कुकुर होस्टेलको काम महत्वपुर्ण छ । भुस्याहा कुकुर भनिने सामुदायिक कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यो नीति ल्याएको हो ।...

निजामति बिच्क्याउँदै गण्डकी सरकार

पोखरा/सोमबार (२६ असार) को बिहान बसेको मन्त्रिपरिषद बैठकको निर्णय केही घण्टामा नै सार्वजनिक भयो । सरकारले कर्मचारी र प्रशासनिक संरचना कटौतीबारे जानकारी दिन स्वयं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अगाडि सरे । सामान्यताः मन्त्रीपरिषद बैठकको निर्णय ४८...

सोचेजस्तो भा’छैन तर हुँदै छ !

त्यस्तो केही छैन पहाडमा जसको म एउटा कविता लेख्न सकूँ खासमा केही छैन् भने पनि हुन्छ पहाडमा जसको कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस् जस्तो कि, धेरै वर्ष लाहुर खाएर केही महिनाको छुट्टीमा घर फर्कंदा बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरु ‘साला पहाडमा क्या...

गर्न खोज्दैछ गण्डकी

नेपालको संविधान २०७२ को अनुसूची ६ को २० नं. बुँदामा एउटा शब्द छ, ‘यातायात’ । यो अनुसूचीले प्रदेश अधिकारको सूचीमा लिपीबद्ध गरेको छ । यसको अर्थ, प्रदेशको एकल अधिकार क्षेत्रमा यातायात पर्दछ । अनुसूचीको...

…र, ऊ पनि गइ !

प्रिय आकु, म यता सन्चै छु, तिमी पनि सन्चै छौ नि ? एक्कासी पत्र देख्दा तिमी छक्क परौली ! अन्यथा नमान ल । बोल्न नसकिएको भावनालाई आज म शब्दमा उतार्दै छु । यो पत्र तिमीलाई...

साउनमा खिर खाने प्रचलन र यसको महत्व

साउन महिनालाई धार्मिक तथा आध्यात्मिक शान्ति प्राप्त हुने महत्वपूर्ण महिना भनिन्छ भने यो महिना हरियाली र प्रकृतिको उत्सव महिना पनि हो । त्यस्तै, साउन महिनालाई भगवान शिवको प्रिय महिना भनिन्छ भने भगवान विष्णुको शयनमा...

दाजु मात्रिका : जो वीपीसँगै थिए तर वीपीसँग रहेनन् !

नेपाली कांग्रेसले हालै आफ्ना संस्थापक नेता,नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औं स्मृति दिवस मनाएको छ । वीपी उम्दा साहित्यकार थिए । साहित्यिक वृत्तमा उनका कृतिहरुको अरु बेला पनि चर्चा हुन्छ । वीपीको नाम...

श्रद्धाका शिरोमणि अर्थात सांसद गोविन्द कँडेल

महान सदाचारी बनेर पनि राजनीतिज्ञ बन्न सकिन्छ भन्ने एक विशाल उदाहरण हुनुहुन्थ्यो, गोविन्द शर्मा कँडेल । उहाँले जीवनभर राजनीतिलाई पवित्र कर्म बनाएर पेश गर्नुभयो । राजनीतिलाई दुरुपयोग गरेको भएर गोविन्द शर्मा कँडेलले धेरै सम्पत्ति जोड्न...

पूर्वराष्ट्रपति भण्डारीको भावुक सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेमा जोडिएको बताएकी छिन्। मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने समेत उद्घोष गरिन्। ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै...

सेवामा प्रविधि, समय र खर्चको बचत

‘म आफ्नै कार्यकक्षमा बसिरहेको छु, एकैछिन पख्नुस् है, हजुरले मागेको डाटा दिइहाल्छु,’ काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले स्वास्थ्य क्षेत्रमा सफ्टवेयरको प्रयोगले ल्याएको सुधारका विषयमा सुनाउँदै भने, ‘मैले हेरिरहेको बेलासम्म हाम्रो पालिकाभरी १९ हजार ३...

-->