शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुर्झाउँदै पहाडहरु !

पृष्ठभूमि नेपालको अर्थतन्त्रलाई गतिशील बनाइ दिगो आर्थिक वृद्धि हासिल गर्न देशको कृषि र पर्यटन क्षेत्रको रुपान्तरण अनिवार्य छ । कृषि क्षेत्र ग्रामीण पर्यटनको महत्वपूर्ण कडी हो । हाम्रो मध्यपहाड बाह्रैमास बस्न सकिने शीतल मौसम तथा...

जसै डोजर चले, मुलहरु मासिए

बडिगाड गाउँपालिका वडा नं. २ का ८० वर्षीय प्रेमलाल पोखरेललाई ४५ वर्षदेखि खाइपाइ आउँदै गरेको पानी अवरुद्ध हुँदा बेस्मार चिन्ता छ । २०३८ साल ताका पोखरेल गाउँका प्रधानपञ्च थिए । उनकै अगुवाइमा गाउँलेहरुले महिनौँसम्म...

‘यो पद गाली खाने पनि हो, माया पाउने पनि’

पर्वतको मोदी गाउँपालिका– ३ देउरालीका वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीलाई सेवाग्राहीले विदेश जान ऋण खोजिदिन भन्छन् । वडाध्यक्षले कहाँबाट खोजिदिनु ऋण । बागलुङको काठेखोला गाउँपालिका– ३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकलाई दुईजना सेवाग्राहीले आफ्नो श्रीमती अर्कासँग लागेको भन्दै...

प्रदेश समन्वय परिषद : स्रोतमाथि सरकारका द्वन्द्व, समन्वय कागजमै सीमित

बैठक संख्याः ८ वटा निर्णय संख्याः ८५ वटा कार्यान्वयन भएकोः २० गण्डकी प्रदेश सरकारले आफ्नो एक अधिकार क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रलाई राजस्वको स्रोत बढाउने योजना अगाडि सा¥यो । २९ असोज २०८० मा राजपत्रमा प्रकाशित भएको प्रदेशभित्रको...

संघीयतापछिको शैक्षिक उपलब्धि

मुलुक सङ्घीय शासन प्रणालीको नयाँ युगमा प्रवेश गरेसँगै आम नागरिकमा देखिएको उत्साह यतिखेर उदासिनतामा बदलिएको छ । अग्रगामी चेतनाको पाठशाला मानिने शिक्षा क्षेत्र उपेक्षित हुँदै जाँदा धिमा गतिमा लत्रिएको सङ्घीयताले सामाजिक न्याय,सुशासन र समृद्धिको...

खोजीमा प्रशासनिक संघीयता

सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला – बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो । यसरी सङ्घीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ । राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन...

बोझिलो होइन, ओजिलो स्थानीय सरकार !

नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासकीय प्रणाली अर्थात् मूल संरचनालाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ । यसै अन्तर्गत राज्यशक्तिको प्रयोग संघ प्रदेश र स्थानीय तहले संविधान...

भर्जिन बुकी

समुन्द्री सतहदेखि ४००० मिटर उचाईमा पुग्दा देखिने रमणीय घाँसेमैदान जस्लाई ढोरपाटनको बुकीपाटन भनी त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुले नामाँकन गरेका छन् । आन्तरिक पर्यटकहरुका लागि बुकीपाटन यस वर्षको भर्जिन गन्तव्य बनेको छ । बागलुङको ढोरपाटन उपत्यका...

दृढ इच्छाशक्ति र सक्रियताले अब्बल ‘आँबुखैरेनी’

पोखरा/परम्परागत सोच, ढिलो निर्णय प्रक्रिया र विकासप्रतिको अनिच्छाले गर्दा स्थानीय तहहरू अपेक्षित गति र परिणाममा अघि बढ्न सकेका छैनन् । तर नयाँ पुस्ताका युवाहरूको सक्रियताले त्यो धारणा क्रमशः बदलिंदै गएको छ । यस्तै परिवर्तनको उदाहरण...

मादीको जुक्ति : तेस्रो सन्तान जन्माए ५० हजार !

पोखरा/देशमा १४ वडा भएको एउटा र १२ वडा भएको ४ वटा गाउँपालिका छन् । त्यही चारमध्येको एक हो– मादी । २०७८ सालको जनगणना अनुसार मादी गाउँपालिकामा ८ हजार १ सय २५ महिला र ८ हजार...

-->