शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ऐमिटी ग्लोबल म्यानपावरमा त्यो दुई घण्टा

पोखरा/मंसिर १ गते सोमबार । दिनको पौने १ बजे फोन आयो ‘म्यानपावरले ठगी गरेको छ, समाचार लेख्दिनुप¥यो ।’ फोनमा सबै कुरा नहुने उत्तरपछि पीडित भनिएका व्यक्तिलाई भेटेर जाने निर्णय गरेँ । तर, राष्ट्रिय प्रजातन्त्र...

बढ्दो तापक्रमको असर: हरेक मिनेटमा एक जनाको मृत्यु

तात्दै गरेको विश्वमा तातोलहर र गर्मीका कारण वर्षेनी पाँच लाख ४६ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो हिसाबले जलवायु परिवर्तनका कारण बढेको गर्मीले झण्डै हरेक एक मिनेटमा एक जनाको मृत्यु हुने देखिएको...

स्वास्नी चाहिए बागलुङ, तिम्लाई पर्ख….!

बागलुङका परिभाषा अनेक सुनिन्छन । तर सर्वमान्य परिभाषा एउटै छैन । अर्थात प्राप्य परिभाषामा पनि मतैक्यता हुन सकेको छैन । उसले यसको परिभाषा काटेको छ, यसले उसको परिभाषा काटेको छ, यस्तै त्यस्तै छ अहिलेसम्म...

कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास

बागलुङ / बागलुङको बलेवा र पर्वतको कुश्माको बीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास गरिएको छ । बञ्जीलगायत एड्भेञ्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवद्र्धनको उद्देश्यले कोइरालाको संयोजनमा...

जेन-अल्फालाई कस्तो शिक्षा दिने ?

समाजशास्त्री कार्ल मानहेम भन्छन्- मानव इतिहासको समयरेखाको कुनै विशिष्ट बिन्दुमा त्यसै पिँढीका मानिसहरूले त्यस समाजको भावना, दृष्टिकोण र चेतना निर्धारण गर्छन्। त्योभन्दा अगाडि वा पछाडिका पुस्ताहरू त्यस बिन्दुका सामाजिक चरित्रसँग पूरा मेल खाँदैनन्। त्यस्तै भविष्यवादी...

सधैँ पानी पर्ने पोखरामा किन पसेन ‘आरीघोप्टे बादल’ ?

पोखरा / जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको न्यूनचापीय मौसम प्रणाली नेपाल पस्दा असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा बाढी,पहिरो र डुवानका समस्या देखिने,राजमार्गहरू अवरुद्ध हुनसक्ने प्रक्षेपण गर्‍यो। सम्भावित...

भोलि र पर्सि बिदा

काठमाडौँ /  अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध...

कुल, अमेरिकामा बागलुङको गर्विलो नाम

अमेरिका / बाग्लुङको काखमा जन्मेर अमेरिकाको नर्थ क्यारोलिना कर्मथलो बनाएका कुलानन्द शर्मा धेरै नेपालीका लागि प्रेरणाको स्रोत बनेका छन् । नर्थ क्यारोलिनामा रहेका उनी ग्यास स्टेशनदेखि ग्रोसरी, रेस्टुरेन्ट, रियलस्टेट, वित्तीय क्षेत्र धेरै तिर आफ्नो...

के छन् जेनजीले प्रधानमन्त्रीलाई बुझाएका ७ बुँदे सम्झौता प्रस्ताव ?

काठमाडौं / ३९ जिल्लाका १२ जेनजी समूहहरूद्वारा ७ बुँदे मागपत्र तयार पार्दै सरकारसँग जेनजी आन्दोलन जनादेश सम्बन्धी सम्झौता प्रस्ताव पेश गरेका छन्। जेनजी समूहले प्रस्तावित सम्झौताको दस्ताबेज असोज ६ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला...

२२ बुँदामा प्रधानमन्त्री कार्कीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं /अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (बुधबार) पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते जेनजीको अगुवाइमा भएको आन्दोलनपछि आफ्नो नेतृत्वमा सरकार गठन भएको भन्दै उनले ६ महिनाभित्र...

-->