तनहुँ / प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका-१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै...
प्रेमबहादुर घर्ती, गाउँपालिका उपाध्यक्ष, निसीखोला गाउँपालिका गाउँपालिकाको आर्थिक विकासलाई कसरी अगाडि बढाउनुभएको छ ? निसीखोला भन्नेबित्तिकै जटिल भूगोल, धेरै टाढा भन्ने मान्यता अहिले चिरिएको छ । हाम्रो वातावरण अनुसारका विकासका योजना बनाएर लागू गर्ने प्रयास गरेका छौं ।...
काठमाडौं / अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले...