बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार, सवा ४ करोड राजश्व संकलन

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७...

धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

पोखरा/  धौवादी फलाम कम्पनी लिमिटेडले नवलपुरको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ। कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट ९ करोड ६० लाख धाउ फलाम उत्खनन गर्न सकिने...

हाइब्रिड र झिनुवा धानमा मरुवा

पर्वत/  जिल्लाको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको रैथाने जातको झिनुवा तथा केही हाइब्रिड धानमा मरुवा (ब्लास्ट) रोगको समस्या देखिएको छ । धान गोडेर गाँज हाल्ने बेलामा धानको बिरुवाको पातबाट बिस्तारै मर्दै जाने समस्या देखिएपछि प्राविधिक...

पशुमा लम्पी स्किनको लक्षण देखिएपछि खोप र नमुना परीक्षण सँगसँगै

पर्वत/ जिल्लाका केही स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने र रोगको पुष्टि गर्न नमुना परीक्षण गर्ने काम सँगसँगै सुरु गरिएको छ । मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका...

लयमा फर्किदै पोखरा बचत

पोखरा/पोखरा–९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कारोबार विस्तारै लयमा फर्किएको छ । २०८२ असारसम्म संस्थामा ४१ करोड ३९ लाख बचत रहेको २०८३ साउन मसान्तमा २६ करोड २९ लाख रुपैयाँमात्र बचत...

राति निकालिन्छ बालुवा

बागलुङ/कानुनले असार १ देखि भदौको १५ गतेसम्म नदीजन्य सामाग्री निकाल्न दिँदैन । तर, कानुनले रोक लगाएको समयमा पनि धमाधम नदी दोहन भइरहेको छ । कालीगण्डकी किनारमा भइरहेको दोहनमा राज्यका निकायहरू मौन छन् । ‘ढुंगा गिटी...

व्यवसायीलाई सुरक्षा सामग्री

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाले मासु पसल, होटल तथा डेरीहरुका लागि अभिमुखीकरण र सुरक्षण सामग्री वितरण गरेको छ । पालिकाले नागरिकलाई स्वस्थ मासु तथा सरसफाइ युक्त खाद्य पदार्थ खुवाएर खाद्य तथा पोषणसम्बन्धी अधिकारको सुरक्षित गर्ने उद्देश्यले...

कानुन नबनाउने, संविधानले काम गरेन भन्ने ?

सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री, गण्डकी प्रदेश मुख्यमन्त्रीका रुपमा यहाँका प्राथमिकता के–के हुन् ? अहिले गण्डकी सरकारको मुख्य प्राथमिकता विकास, निर्माण नै हो । त्यसपछिको मूल कुरा जनताले खोजेको सुशासनको हो । त्यसका लागि प्रदेशले गर्नुपर्ने र गर्न सक्ने...

हलगोरु र लैनो गाईलाई भत्ता

पर्वत/पर्वतको बिहादी गाउँपालिकाले परम्परागत कृषि प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दै आएका हल गोरुको संरक्षण तथा स्थानीय गाईको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकलाई अनुदान तथा सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको पशु विकास शाखाले आर्थिक वर्ष...

ऐन बन्यो, काम सुस्त

कास्की/प्रविधिको विकास, त्यसमा सहज पहुँच र नागरिकको आधारभूत आवश्यकतामा पर्ने भएकाले राइड सेयरिङ रोक्न सम्भव छैन । रोक्न सकिँदैन; ठूलो रोजगारी सिर्जना गरी जनजीवनकै भाग बनिसक्यो भने त्यसलाई कानुन बनाएर वैधानिकता दिनुपर्छ । यही...

-->