बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय, बागलुङ शाखाले बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । गत साता भएको १९ औं अधिवेसनबाट निर्वाचित अध्यक्ष राजनकुमार शाक्य सहितका सदस्यलाई सम्मान र स्वागत...