बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता

काठमाडौं/ होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण गरेको छ । होटल संघ नेपाल र...

रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पूर्पक्षाका लागि थुनामा जाने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको...

युवा पलायन र बसाइँसराइँ रोक्न ठोस योजना आवस्यक– मन्त्री पाठक

रामपुरटार (तनहुँ) / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले ग्रामीण क्षेत्रबाट बढ्दो बसाइँसराइँ र युवा विदेशिने क्रम रोक्नलाई राज्यले ठोस योजना र नीति बनाउनु पर्ने बताएका छन् । भानु नगरपालिका–१० रामपुरटारमा आयोजित चैतेदशैं रामनवमी मेलाको...

अर्जुनचौपारीमा कफी कृषकलाई अनुदान

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादक किसानलाई प्रति किलोग्राम १५ को दरले अनुदान दिने भएको छ । अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमअनुसार अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए । किसानलाई...

सुविधा र ग्राण्ड कोअपरेटिभको एकीकृत कारोबार

बागलुङ/सुविधा सहकारी र ग्राण्ड कोअपरेटिभ सर्भिसेस लि. बागलुङले एकीकृत कारोबार शुरु गरेका छन् । २०८१ चैत्र १ गते बागलुङ नगरपालिकाबाट एकीकरणको स्वीकृती पाएपछि सुविधा र ग्राण्ड कोअपरेटिभ सर्भिसेसले सहकारी स्थापना दिवसको अवसर पारेर बुधबारबाट...

बागलुङ कालिकामा चैतेदशैं मेलाको चहलपहल

बागलुङ/चैतेदशैंको अवसरमा बागलुङ कालिका मन्दिरमा विविध कार्यक्रम सहित मेला आयोजना गरिने भएको छ । चैतेदशै मेलासँगै यो वर्ष धार्मिक सम्मेलनको आयोजनासमेत गरिने भएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए...

बागलुङ उद्योग वाणिज्य संघको पदस्थापन

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको १९ औं अधिवेसनबाट निर्वाचित पदाधिकारीको मंगलबार पदस्थापन भएको छ । शनिबार भएको मतदानबाट संघमा राजन कुमार शाक्य नेतृत्वमा आएको समितिलाई प्रमुख निर्वाचन अधिकृत भूमिश्वर गौतमले पदस्थापन गराएका हुन् । पदस्थापन कार्यक्रममा...

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

पोखरा/ ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्यसहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ...

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा/  होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता...

२० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन

बागलुङ/शुवेक्षा खत्री उपचार सहयोग अभियान स्थगत भएको छ । फागुन २० गते पत्रकार सम्मेलन गरेर शुरु भएको सहयोग अभियान २० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन गरेर स्थगन भएको हो...

-->