बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भवन निर्माण तथा बस्ती विकास सम्बन्धी विधेयकमा छलफल

पोखरा/  गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ । प्रदेश सभाको विहिबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राखे । सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको प्रदेशका...

स्याङ्जाको अर्जुनचौपारीमा सडक निर्माणमा भ्रष्टाचार भएको ठहर, पूर्वअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना दोषी

पोखरा/ विशेष अदालतले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सडक निर्माणमा अनियमितता भएको ठहर गर्दै गाउँपालिका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको...

आजदेखि ‘वाडा अटो शो’, ४ दिनसम्म चल्ने

पोखरा/  पोखरामा पहिलो पटक हुन लागेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ आजदेखि सुरु हुदैछ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले अटो शो गर्न लागेको हो । अमरसिंहचौरमा ४ दिन सम्म चल्ने सोमा १९...

खाद्यान्न र पशुपन्क्षीजन्य उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख छः मन्त्री श्रेष्ठ

पोखरा/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जि.सी श्रेष्ठले खाद्यान्न बाली र पशुपन्क्षीजन्य उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख रहेको बताएकी छन् । जनसंख्यालाई आवश्यक र उत्पादीत खाद्यान्न/पशुपन्क्षीजन्य उत्पादनको वासलात हेर्दा प्रदेश...

गलकोट र ताराखोलाका योजना अनुगमन

बागलुङ/ जिल्ला समन्वय समिति, बागलुङको आयोजनामा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा संचालित योजनाहरुको अनुगमन सम्पन्न भएको छ । साथै समन्वय समितिले नगर र गाउँपालिकाभित्र भएका अन्य सबै कार्यक्रमको प्रगती समीक्षा समेत गरेको छ । यो...

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा/ गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक...

फोटोमार्फत सराङकोट धार्मिक क्षेत्रको प्रचारमा जोड

पोखरा/ सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’...

पोखरेलीले छेन्दुमा गरे भव्य किनमेल, सामानले सिचुवानको विमान नै ओभरलोड !

पोखरा/ सिचुवान एयरलाइन्सको मंगलबारको छेन्दु–पोखरा चार्टर उडानको क्रममा यात्रुको सामान देखेर विमान कम्पनीका कर्मचारी दंग परे । चैत ५ गते पोखराबाट छेन्दु गएका नेपालीहरुको ‘लगेज’ व्यवस्थापनको लागि उनीहरुलाई हम्मे प¥यो । सामान राख्ने ठाउँ...

‘वाडा अटो शो’को तयारीको क्रममा मोटर ¥याली

पोखरा/नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को तयारी तीव्र भएको छ । कार्यक्रमको प्रचारप्रसारकै क्रममा आयोजकले मंगलबार पुनः मोटर ¥यालीको आयोजना गरेको कार्यक्रमका...

नेपाल अडिटर्स एसोसियसनमा पाण्डे

पाेखरा/ नेपाल अडिटर्स एसोसियसन (अडान) कास्की जिल्ला समितिको सातौ अबिधेसनले अगामी कार्यकालका लागि गुणानिधी पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा मधुुुुुुुुुुमान कतिला,सचिवमा कृष्ण प्रसाद ढुगाना,सह...

-->