बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

६८ औं सहकारी दिवशमा विभिन्न कार्यक्रम तय

बागलुङ/६८ औं राष्ट्रिय सहकारी दिवश मनाउने अभियान शुरु भएको छ । चैत २० गते दिवश भएपनि अहिले देखिनै सहकारी क्षेत्रका समस्या समाधान गर्ने, सदस्य भेट्ने र मर्यादित सहकारी बनाउने लक्ष्यले जिल्ला सहकारी संघले अहिले...

मध्यपहाडी क्षेत्रमा परम्परागत खेती

पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको अर्नाकोटमा गोरुको प्रयोग गरी परम्परागत रुपमा मकै र आलुको एकसाथ खेती गर्दै कृषक । विशेषगरी मध्यपहाडी क्षेत्रका कृषकले सानो जमिनमा परम्परागत मिश्रित खेती गर्ने प्रचलन बागलुङमा...

चैतेदशैमा धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला हुने

बागलुङ/जिल्लामा चैतेदशैको छेकोमा धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला हुने भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत २० देखि २०८२ बैशाख २ गतेसम्म विभिन्न साँस्कृतिक तथा खेलकुदका कार्यक्रमका साथ धार्मिक सम्मेलन तथा...

कुश्मामा कोपोमिस तालिम

पर्वत/ सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा सदरमुकाम कुश्मामा कोपोमिस तालिम सम्पन्न भएको छ। उक्त तालिमको समन्वय जिल्ला सहकारी संघ पर्वतले गरेको थियो। तालिम कार्यक्रमको समापनका अवसरमा प्रमुख अतिथि जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष...

सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्डको १५७ किमी सडक स्तरोन्नति हुँदै, १९ अर्ब ७५ करोड लागत अनुमान

पोखरा/ गण्डकी प्रदेशको राजधानी पोखरादेखि लुम्बिनी प्रदेशको रुपन्देहीको सुनौली नाकासम्मको सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा–बुटवल सडक खण्डको स्तरोन्नति हुने भएको छ । राजमार्गको १८२ किमी मध्ये पोखरा–बुटवल १५७.९५ किमी सडक स्तरोन्नति हुने भएको हो । सडक...

फाँटैभरी काँक्रोखेती

बागलुङ/पर्वतको बिहादी गाउँपालिका १ का शिवकुमार क्षेत्री १२ वर्षसम्म कोरियामा काम गरेर फर्केपछि काठमाण्डौंमा एक वर्ष बिताए । त्यहाँ काम गर्न नसकेपछि गाउँ फर्केर व्यावसायिक काँक्रो खेती थालेका छन् । अहिले उनी खेतबारीमै भेटिन्छन्...

पोखरामा पहिलोपटक चैत १४ देखि १७ गतेसम्म नाडा प्रेजेन्ट्स् अटो शो हुँदै

पोखरा/ पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ हुने भएको छ । आयोजक पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन (वाडा) ले आज पत्रकार सम्मेलनमार्फत अमरसिंह माविको मैदानमा अटो शो...

चीनको सिचुवान प्रान्तका व्यवसायी र पोउवा संघका प्रतिनिधिबीच भेटघाट

पोखरा/ चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी/व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ । पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । सिचुवान चीनको छैटौं...

छेन्दु–पोखरा उडान : १२७ आए, पोखराबाट १२६ जना छेन्दु गए

पोखरा÷सिचुवान एयरलाइन्सले छेन्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको छ । नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७० औँ वर्षको अवसर पारेर यो उडान सुरु गरिएको सिचुवानले जनाएको छ । सिचुवानको चार्टर विमानबाट १२७ जना...

दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी तालिम सकियो

बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङद्वारा आयोजित दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी ५ दिने तालिमको समापन भएको छ । संघका पदाधिकारी, कर्मचारी र वितरकका लागि तालिम संचालन गरिएको थियो । तालिम समापनमा बोल्दै बागलुङका...

-->