बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आजबाट पोखरा–छेङदु उडान

पोखरा/ पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलबाट आजदेखि पोखराबाट चीनको छेङ्दुसम्म व्यवसायिक चार्टर उडान हुने भएको छ । बिमानस्थल निर्माण भएर उद्घाटन भएको साढे २ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित १० हप्ता चार्टर उडान हुने भएको...

हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास

पोखरा/ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको सोमबार शिलान्यास गरिएको छ ।...

फेवा महोत्सवका पाहुनालाई २० प्रतिशत छुट

पोखरार/ होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । संघले सोमबार...

प्रभु बैंकको बुर्तिबाङमा र्याली

बागलुङ/ प्रभु बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक बित्तिय जनचेतनामूलक र्यालीको आयोजना सम्पन्न गरेको छ । ‘अनुसरण गर्नु अघि सोचौं, भोलिका...

नेपालमा कहिले आउला स्टारलिङ्कको इन्टरनेट ?

पाेखरा/ भुटानमा स्टारलिङ्क स्याटलाइट इन्टरनेट सेवा चलाउन थालेको इलोन मस्कको स्पेसएक्सले भारतका दुई दूरसञ्चार सेवा प्रदायकसँग पनि समझदारी गरेपछि नेपालमा उक्त कम्पनीले कहिले सेवा सुरु गर्ला भन्नेबारे चर्चा भइरहेको छ ।स्पेसएक्सले दुई वर्षअघि नै...

अन्नपूर्णमा मौरी पालन तालिम

पोखरा/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालन भएको मौरी पालन तालिम सम्पन्न भएको छ । तालिम पुस २१ गतेबाट अन्नपूर्ण गाउँपालिका–४ सल्यानमा ६५ दिन (३९० घण्टा) सम्म...

पोखरा एयरपोर्टबाट नियमित चार्टर उडान

पोखरा/ नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर...

टेम्पल ट्रि १५ औं वर्षमा, कर्मचारीलाई सम्मान सहित आश्रमलाई सहयोग

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले स्थापनाको १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई...

अन्नपूर्णमा मौरी पालनतालिम सम्पन्न

पोखरा/प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा सञ्चालन भएको मौरी पालन तालिम सम्पन्न भएको छ। तालिम गएको पुस २१ गतेबाट अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा ६५ दिन (३९० घण्टा) सम्म सञ्चालन...

स्थानीयको माग पूरा गर्न पाँच जलविद्युत आयोजना सहमत

म्याग्दी/अन्ततः स्थानीयबासीको चर्को दवावपछि म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरूले विभिन्न मागमा लिखित सहमति जनाएका छन् । विगत लामो समयदेखि समुदायका मागहरूलाई बेवास्ता गदैं आएका जलविद्युत आयोजनालाई राजनीतिक दल, जनप्रतिनिधि र...

-->