बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरोना छल्न घुम्ती साधारणसभा

बागलुङ, १४ मंसिर– कोरोना भाईरस संक्रमणको त्रासले सबै सदस्य भेला हुन नसकेपछि यहाँको एक सहकारी संस्थाले घुम्ती साधारणसभा सुरु गरेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले घुम्ती...

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं, १४ मंसिर– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरे । ढकालका प्रतिद्वन्द्वी किशोर...

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पोखराका दामु र लेखनाथका गिरी विजयी

पोखरा, १३ मंसिर– पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रय सदस्य पदमा विजयी भएका छन् । उनी संस्थापक सदस्यमध्येबाट केन्द्रीय सदस्य निर्वाचित भएका ह्ुन् । महासंघको ५४ औं साधारणसभाअन्तर्गत...

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

काठमाण्डौ, १३ मंसिर–उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी...

अब ट्राफिक जरिवाना सोझै बैंकमा

पोखरा, १३ मंसिर– अब ट्राफिक नियम उल्लब्घन गर्नेहरुले तिर्ने जरिवान सोझै बैंक खातामा जाने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शुक्रबारबाट सवारी नियम उल्लब्घन गर्ने चालकबाट असुल हुने जरिवाना सोझै बैंकमा पठाउन...

खानेपानी बोर्ड गठनका लागि कार्यदल

बागलुङ, १२ मंसिर– बागलुङ बजारको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले चासो राखेको छ । नगर कार्यपालिकाको बैठकले समस्या समाधानका लागि विकल्प खोजेको हो । उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालनमा रहेको खानेपानीलाई खानेपानी बोर्डमार्फत संचालन गराउन...

योजना सम्झौतामा नगरपालिकाहरु पछाडि

बागलुङ, १२ मंसिर– विकास निर्माणका योजना सम्झौता र कार्यान्वयनमा बागलुङका नगरपालिकाहरु पछाडि देखिएका छन् । समयमा योजना सम्झौता नगर्ने, स्टिमेट नसक्ने र काम ढीला थालेर अलपत्र पार्नेमा नगरपालिका देखिएका हुन् । बागलुङ नगरपालिकाको कार्यपालिका बैठक...

चार विद्युत गृहले तमानगाउँमा बिजुली

बागलुङ, १२ मंसिर– तमानखोला वडा नं. ३ र ४ मा झण्डै ६ सयबढी घर छन् । राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । तर पनि यो गाउँ झिलीमिली छ । यहाँ साना उद्योग र विद्युतबाट चल्ने...

कास्कीका क्रसर : अनुगमन गर्ने, कागज माग्ने, यत्तिकै छोड्ने

पोखरा, १२ मंसिर– जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समीतिले यतिबेला कास्कीका विभिन्न क्षेत्रमा संचालन भएका क्रसरहरुमा अनुगमन गरिरहेका छन् । जिल्ला समन्वय समीतिका अध्यक्षको संयोजकत्वमा गठित अनुगमन समीतिले सोमबार देखि क्रसर अनुगमन सुरु गरेको...

सेयर बजारले तोड्यो कीर्तिमान, कीर्तिमानमा अर्थमन्त्री पौडेल

काठमाडौं, ११ मंसिर – सेयर बजारमा चार वर्ष पछिको चक्र फर्किएको छ । बिहीबार सेयर बजारमा नयाँ कीर्तिमान कायम भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् । चार वर्षअघि सबैभन्दा बढी १८८१ बिन्दुमा पुगेको सेयर बजारको...

-->