बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गुहेली सञ्चार सहकारीको १४ औं साधारणसभा सुरु

बागलुङ, २४ मंसिर- गुहेली संचार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं बार्षिक साभारणसभा बुधबारदेखि सुरु भएको छ । कोभिड–१९ महामारीको कारण धेरै संख्यामा भिडभाड नगर्न सरकारले आव्हान गरेपछि सहकारीले यस वर्षदेखि एकाईगत साधारणसभा सुरु...

बासमती धानमा एकाधिकारको प्रयासविरुद्ध नेपालले दाबी–विरोध गर्ने

काठमाण्डौ, २४ मंसिर– बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै भारतले युरोपियन युनियनमा दिएको आवेदनविरुद्ध नेपालले आफ्नो दाबी विरोध पेश गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका...

उपभोक्ता नपाउँदा योजना कार्यान्वयनमा कठिनाई

बागलुङ, २३ मंसिर– बागलुङ नगरपालिका–१० मा रहेको भकुण्डे भ्यू टावरमा सौर्य उर्जा जडानको लागि बागलुङ नगरपालिकाले विनियोज गरेको बजेट कार्यान्वयन गर्न निकै कठिन भैरहेको छ । उपभोक्ता समितिमा बसेर काम गर्नेहरु नहुँदा योजना कार्यान्वयनमा...

विभेद अन्त्य गर्न सहकारीको भुमिका महत्वपूर्ण

बागलुङ, २२ मंसिर– लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेकै बेला वक्ताहरुले विभेदरहित समाज निर्माणका लागि सहकारीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुसँग छलफलका लागि आयोजना गरेको...

तंग्रिदै भकुण्डेको पर्यटन

बागलुङ, २२ मंसिर– सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकको लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो भकुण्डे भ्यू–टावर । सामुदायीक घरबासको गाउँ भनेर चिनिने भकुण्डे गाउँ पुगेका अधिकांश आन्तरिक पर्यटक...

पोखरा उद्योग वाणिज्य संघको पुस अन्तिममा

पोखरा, २१ मंसिर – पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन आउँदो पुसको २४ र २५ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय...

राष्ट्रिय गौरवका योजनाको नाममा क्रसरको धन्दा

पोखरा, २२ मंसिर– प्रशासनको अनुगमनको क्रममा पोखरा– १४ चाउथेस्थित भौंसीतरा कन्ट्रयाक प्रालिको नामबाट संचालित क्रसर उद्योग त्यसै मापदण्ड विपरीत भेटियो । राष्ट्रिय गौरवको योजना निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रिय विमानस्थलको लागि मात्र सामान निकाल्न स्थानीय...

उद्योग हरुलाई व्यवस्थित गरिन्छ : मन्त्री लम्साल

पोखरा, २१ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्योग हरुलाई व्यवस्थित तवरले सञ्चालन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । उनले बिना दर्ता अव्यस्थित तवरले उद्योग संचालनमा कडाई...

नीजि क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्छ : व्यावसायी

स्याङ्जा, २० मंसिर– उद्योगी व्यवसायीहरुले नीजि क्षेत्र र सरकार मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । वालिङ उद्योग वाणिज्य संघद्वारा हालै सम्पन्न उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित शोभाकान्त पौडेलको बधाई एवं शुभकामना कार्यक्रममा बोल्ने...

कास्कीको हेम्जा-अस्ताम-धम्पुस-मर्दिहिमाल पदमार्ग शिलान्यास

पोखरा, १९ मंसिर – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जिल्लाको हेमजा—अस्ताम—धम्पुस हुदै मर्दिहिमाल जाने पदमार्गको शुक्रवार शिलान्यास गरे । शिलान्यास गर्दै मन्त्री लम्सालले पर्यटनको आकर्षण मध्य पदमार्ग एक रहेको...

-->