बागलुङ, १९ मंसिर– कोरोनाको कहर छल्दै चितवनका एक हुल युवाहरु बागलुङको पञ्चकोट घुम्न आए । उनीहरुले दुई दिन बागलुङ र पर्वतका पर्यटकीय स्थल घुमेर फर्केका छन् । बागलुङ कालिका, अग्लो पुल, बञ्जीजम्पजस्ता स्थल घुमेर...
पर्वतको महाशिला गाउँपालिकाले सुरु गर्यो ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम
पर्वत, १९ मंसिर – जिल्लाको महाशिला गाउँपालिकाले ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु गरेको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार...
किराको प्रकोपले ४० प्रतिशत सुन्तलको उत्पादन घट्ने अनुमान
बेनी, १९ मंसिर– म्याग्दीमा यसवर्ष सुन्तला उत्पादन घट्ने भएको छ । चाईनीज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो ।
सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलोहुँदै झर्न...
‘समृद्धिका लागि स्रोतको अभाव छैन्’
बागलुङ, १८ मंसिर– गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले समृद्धिको लागी आर्थिक अभाब नभएको बताएका छन् । सिवाईसी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बागलुङको ११ औं साधारण सभाको अबसरमा गलकोटमा आयोजित बिस्तारित...
बागलुङका अधिकांस गाउँमा सुन्तलामा किरा
बागलुङ, १८ मंसिर– अघिल्लो बर्ष सुन्तलाबाट मनग्ये कमाइ गरेका बागलुङ नगरपालिका १० भकुण्डेका देबीराम थापाको बारीका सुन्तला अहिले बिक्री भएका छैनन् । अधिकांस सुन्तला नपाक्दै पहेलिएका छन् । खोल्साएर हेर्दा किरैकिरा छन् ।
बारीभरी झरेका...
एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु
बागलुङ, १७ मंसिर– एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने एनसेल...
अधिकारी र गिरीलाई पोउवाको सम्मान
पोखरा, १७ मंसिर– पोखरा उद्योग वाणिज्य संघले आफ्ना अध्यक्ष दामु अधिकारी तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएकोमा बधाई ज्ञापन गर्दै खुसी प्रकट गरेको छ...
शुक्लागण्डकीले बाँड्यो ३० हजार किलो आलुको विउ
तनहुँ, १७ मंसिर– आलुको उत्पादन बढाएर किसानलाई आत्मानिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा विउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २ सय किलो विउ आलु वितरण...
फेवाताल जलाधारको सीमाङ्कन पूरा
पोखरा, १७ मंसिर-४६ वर्षअघि सुरु गरिएको फेवाताल जलाधार क्षेत्र सीमाङ्कनको कामले पूर्णता पाउने आशा पलाएको छ । जिल्ला भू–तथा जलाधार संरक्षण समिति जलाधार क्षेत्रको पहिचान गर्दै सीमा कोरेपछि यो आशा पलाएको हो । जलाधार...
धराने सेकुवा अव पोखराको लेकाली चुलोसँगै
पोखरा, १६ मंसिर– नेपालको पूर्वी भेग धरानमा चर्चित धराने सेकुवाको स्वाद अब पोखरामा पनि उपलब्ध हुने भएको छ । धरानको स्वादलाई पोखरामा पस्कनका लागि लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा आएको हो । पोखराको अमरसिंह...