बागलुङ, २७ मंसिर– गुहेली सञ्चार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–२ भीमापोखराको १४ औं बार्षिक साधारणसभामा शनिवार भीमापोखरामा सम्पन्न भएको छ । साधारणसभाको मुख्य समारोहमा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले सहकारीहरु नाफामुखि नभइ समाजप्रतिको...
पोखरा, २८ मंसिर– कानून सबैको लागि समान भनिन्छ । तर, कास्कीको क्रसरको विषयमा भने त्यसो भएको देखिएन । राजनैतिक दवाव र आफन्तवादका कारण कानून नै होँचाका लागि मात्रैजस्तो देखियो । केही समयअघि कास्कीका क्रसरहरुको अनुगमन...
बागलुङ, २७ मंसिर– बागलुङको ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम शिलान्यास भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औद्योगिक ग्रामको शनिबार शिलन्याश गरेका छन् । ताराखोला गाउँपालिकामा शिलन्याश भएको औद्योगिक ग्राम...
बागलुङ, २६ मंसिर– बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले राज्यले सहकारीलाई अर्थव्यवस्थाको पहिलो खम्बा बनाउनुपर्ने बताएका छन् । आदर्श संचार सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सहकारी मात्रै सामाजिक विभेदरहित काम गर्ने संस्था...
बागलुङ, २७ मंसिर– ग्रामिण पर्यटनका पीता भनेर चिनिने स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा उद्यान निर्माण थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको अतिथी सत्कार घरबासले उद्यान निर्माणको काम थालेको हो । भकुण्डे भ्यूटावर परिसरको...