बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कपडा तथा फेन्सी व्यवसायी संघको अध्यक्षमा शर्मा

बागलुङ, १२ पुस– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको ११ औं साधारण सभा तथा चौथो अधिवेसन शनिवार बागलुङमा सम्पन्न भएको छ । साधारणसभामा व्यवसायीले कोभिड १९ को कारणले व्यपार व्यवसायमा नकारात्मक असर परेको बताए ।...

रेश साना किसान कृषि सहकारी दोस्रो साधारणसभा

बागलुङ, ११ पुस – काठेखोला गाउँपालिका वडा नं. ७ स्थित रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभाको शुक्रवार सम्पन्न भएको छ । स्थानीय सरकार र वडा कार्यालयहरुसंगको सहकार्यमा सहकारीका सदस्यहरुलाई उत्पादनका लागि...

राष्ट्रसेवक सहकारीको दशौं साधारणसभा

बागलुङ, ११ पुस– राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि बागलुङको दशौं साधारण सभा शनिबार बागलुङमा सम्पन्न भएको छ । कोरोना महामारीबीच सामाजिक दुरी र स्वास्थ्यका मापदण्ड अपनाएर सहकारीले सधारणसभा गरेको हो । साधारणसभाले सचिव...

लामो पुल रातमा पनि झिलीमिली, राती पनि पर्यटकको आकर्षण

बागलुङ, ११ पुस– पर्यटक आर्कषण गर्न बनाइएको नेपालकै लामो झोलुंगे पुलमा दिउँसो मात्र नभई रातमा पनि पर्यटक पुग्न थालेका छन् । रातको समयमा यो पुलमा राखिएका ३ सय बढी बत्तीले झिलीमिली बनाएपछि धेरैको आर्कषणको...

सरकार कहिले आउँछ लुप्राङमा पानी ?

बागलुङ, १० पुस– तीन वर्षअघिको चुनावमा नेताहरु हात जोड्दै आए । नेताले भोट मात्रै मागेनन्, गाउँमा रहेको पानीको समस्या समाधान गर्ने बचन दिए । चुनाव सकिएपछि एक दुईपटक गाउँ फर्केका नेताहरु गाउँमा सबैभन्दा धेरै...

बागलुङ महोत्सवबाट २० लाख नाफा

बागलुङ, १० पुस– बागलुङ उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको महोत्सवको खर्च सार्वजनिक गरेको छ । महोत्सव सकेपछि देशमा कोरोना संकट आएको, लकडाउनको कारण धेरै समयसम्म क्रियाकलाप गर्न नसकेको भन्दै संघले एक बर्षमा खर्च...

महानगरपालिकाका वडाहरुको आर्थिक व्यवस्थापनको समस्या छिट्टै समाधान: प्रमुख जिसी

पोखरा, ९ पुस – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्याको समाधान केहि दिनमै गर्ने बताएका छन् । महालेखा परिक्षकको कार्यालय र राष्ट्रबैंकले महानगरका वडाहरुलाई खाता संचालन अनुमति दिएको कारण समस्या...

बीउको समस्या र उत्पादन घट्दा प्याजका बिरुवा अभाव

बागलुङ, ९ पुस– गतवर्ष प्याजका बिरुवा बिक्री गरेर पाँच लाख रुपैयाँ मुनाफा गरेका बागलुङ नगरपालिका–१ रामरेखाका किसान रमेश थापाले यो वर्ष लगानी उठाउनसमेत कठिन भयो । बिरुवा बिक्रिबाट आएको रकम बिउ, मल र बिरुवाका...

मृगौला पीडित सन्तोषलाई मालिका सेवा समाजको १३ लाख सहयोग

बागलुङ, ९ पुस – मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मृगौला पीडित सन्तोष किसानको उपचारका लागि करीव १३ लाख नगद सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका-५ मालिकाका मृगौला पीडित सन्तोष किसानको उपचारको...

जनशक्ति उत्पादनमा सघाउन १७ करोडको परियोजना

पोखरा, ८ पुस– उद्योग र व्यवसायीलाई आबश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्धेश्यसहित एक नयाँ परियोजनाको पोखरामा आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजना...

-->