पोखरा,२६ पुष– पोखरा उद्योग वाणिज्यसंघको अध्यक्ष पदमा नारायण कोइराला विजयी भएका छन । एक उपाध्यक्ष र तीन सदस्य बाहेक सबैपदमा नारायण कोइराला प्यानल विजयी भएका हुन । अध्यक्ष पदकी उम्मेदवार विन्दु कोइराला सुवेदीलाई हराउँदै...
रामरेखा तरकारी उत्पादक सहकारी १७ औं साधारणसभा
बागलुङ, २५ पुस– नव रामरेखा तरकारी उत्पादक सहकारी संस्था बागलुङको १७ औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण सहकारीले शनिवार प्रतिनिधिमुलक मुल साधारणसभा गरेको हो । सहकारीले शेयर सदस्य लक्षित काम गरिरहेको...
पोउवा संघमा ७५ प्रतिशत मत खस्यो
पोखरा, २६ पुस– पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्गर्तत शनिबार भएको निर्वाचन कार्यक्रममा ७५ प्रतिशत मत खसेको छ । कुल मतदाता ३१५४ रहेकोमा २३६५ जना सदस्यहरु मतदानमा भाग लिएको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले...
साझेदारी र कल्याणकारी सहकारी एकता पछिको अध्यक्षमा शर्मा
बागलुङ, २५ पुस– साझेदारी बहुउद्देश्यीय सहकारी संस्था बागलुङ र कल्याणकारी सहकारी संस्थाबिच एकता अधिवेसन सम्पन्न भएको छ ।
शनिवार भएको अधिवेसनले तेजप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सहित दुवै सहकारीको एकता घोषणा पनि भएको हो ।...
बागलुङका पुराना सहकारी एकिकृत हुँदै
बागलुङ, २५ पुस– बागलुङका दुई ठूला र पुराना सहकारीबीच एकीकरण हुने भएको छ । एकता सहकारी संस्था र बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाकाबीच एकिकरण घोषणा भएको हो ।
शनिवार एकता सहकारी संस्थाको २२ औं साधारणसभामा सदरमुकाममा...
पारदर्शीता खोज्दा काममा ढिलाई : अर्थमन्त्री किरण गुरुङ
पोखरा, २५ पुस– पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्नुभयो । महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचन कार्यक्रमले संघमा नयाँ...
घरदैलोमा सुदिप प्रधानाङ्ग
पोखरा, २४ पुस– पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनकालागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदिप प्रधानाङ्ग यतिबेला उत्साहित बनेकाछन् । कार्यसमिती सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका सुदिप यतिबेला मत माग्दै व्यवसायीहरुको घरदैलो...
गोल्डस्टारको नयाँ स्वरुम पृथ्वीचोकमा
पोखरा, २३ पुस– चर्चित नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको नयाँ सोरुम पृथ्वीचोकमा संचालनमा आएको छ । राजन केसी र स्वस्तिका केसीले उक्त स्वरुम संचालनमा ल्याएका हुन् । दुई वर्षअघि सिदार्थचोकमा स्थापना गरिएको गोल्डस्टारको सोरुम पृथ्वीचोकबाट...
पोउवा संघको वरिष्ठ उपाध्यक्षमा पवन निर्विरोध
पोखरा, २२ पुस– पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति चयन भएका छन् । संघको ३३ औं महाधिवेशनअन्तर्गत पुस २५ गते हुने निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षमा प्रजापतिको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको...
बागलुङ सहकारीको १९ औं साधारणसभा
बागलुङ, १९ पुस– बागलुङ बहुउद्धेश्यी सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभाले नयाँ कार्यसमितिको चयन समेत गरेको छ । समितिमा हालका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीको अध्यक्षतामा कार्यरत समितिको सबै पदाधिकारी...