बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तेज मोटर्समा सुजुकी कारको ‘सुपर स्याटरडे’

बागलुङ, १५ माघ– साविकको धौलागिरी अञ्चलका लागि सुजुकी ब्रान्डकोे आधिकारिक विक्रेता तेज मोटर्स प्रालिले माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’ मनाउँदै छ । ग्राहकका लागि बिषेश अफरहरु सार्वजनिक गर्दै मोटर्सले शनिवार बिषेश बनाउने भएको...

पर्यटन ब्यवसायको भविष्य राम्रो छ : ढकाल

नवलपुर, १३ माघ– नवलपुरको देबचुली आएका नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन ब्यवसायको भविष्य राम्रो हुने बताएका छन् । बुटवल हिडेका ढकालले देवचुली उद्योग बाणिज्य संघको स्वागत तथा बधाई ग्रहण गर्न दलदलेमा...

जुम्ला उवा संघको प्रतिनिधिमण्डल पोउवा संघमा

पोखरा, १२ माघ – यो वर्ष बेलैमा जुम्लामा हिउँ प¥यो । अन्य हिमाली जिल्लामा हिउँ नपर्दा किसान चिन्तित हुँदा हुम्लामा परेको हिउँले खेती राम्रो हुने विश्वासमा छन्, जुम्लीहरु । जुम्लाको सिमी र स्याउ नेपालभर...

अवैध ४९६ क्युफिट काठसहित लमजुङमा दुई जना पक्राउ

लमजुङ, १० माघ – प्रहरीले तीन दिनमा जिल्लाका विभिन्न ठाउँबाट १५ लाख ३४ हजार सात सय ४० मूल्यबराबरको ४९६ क्युफिट अवैध काठ बरामद गरेको छ । प्रहरीले दोर्दी र मध्यनेपालका विभिन्न क्षेत्रबाट काठ बरामद...

औद्यागिक क्षेत्रमा पोउवा संघको नयाँ कार्यसमितिको स्वागत

पोखरा, ९ माघ – पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले सहमति जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक...

कृषि विकास बैंकको वार्षिकोत्सवमा रक्तदान

पोखरा, ९ माघ– कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदानसहित विविध कार्यक्रम भएकाछन् । बैंकमा क्रियाशिल नेपाल वित्तीय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा ती कार्यक्रम भएका...

सहकारीको स्थापना दिवसमा आश्रमलाई सहयोग

बागलुङ, ७ माघ– यहाँको एक सहकारीले मानव सेवा आश्रमलाई सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ । सदरमुकाममा संचालित साझा कृषि सहकारी संस्थाले आफ्नो छैटांै स्थापना दिवस मानवसेवा आश्रमलाई सहयोग गरेर मनाएको हो । सहकारीहरु...

फलेवासमा ‘बिरुवा हाम्रो, उत्पादन तपाईको’ कार्यक्रम

पर्वत, ७ माघ– पर्वतको फलेवास नगरपालिकाले किसानहरुलाई व्यवासायीक फलफुल उत्पादनमा प्रेरीत गर्नका लागि फलफुलका बिरुवा वितरण गरेको छ । ‘ बिरुवा हाम्रो उत्पादन तपाईको’ कार्यक्रम अन्तर्गतका नगरपालिकाले किसानलाई फलफुलका बिरुवा वितरण गरेको हो ।...

एनसेलको नयाँ योजना ‘बिज प्लस’ प्लान

बागलुङ, ६ माघ– एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पुर्ण सेवाप्रवाह गर्न ‘बिज प्लस’ प्लानहरु संचालनमा ल्याएको छ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी...

नेपालमा भाइभो ब्राण्डको स्मार्ट घडि बिक्रि सुरु

पोखरा,४ माघ– काठमाडौंको इन्फोमेट सेक्युरिटी एण्ड अटोमेसन र पोखराको आइटी गार्डेन प्रा लि को सहकार्यमा नेपालमा भाइभो ब्राण्डको स्मार्ट घडिको बिक्री सुरुवात भएको छ । नेपालमै पहिलो पटक भाइभो स्मार्ट घडि बिक्री सुरुवात गरिएको...

-->