बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका होटलमा पाहुनाको चाप बढ्दै

बागलुङ, ३ माघ– पछिल्लो समय बागलुङका होटलहरुमा पर्यटकको चाप बढ्न थालेको छ । पर्यटकीय स्थलहरु खुला भएको, सहज यातायातका साधन चल्न थालेको र पाहुनालाईपनि सत्कार गर्न थालिएपछि होटल भरिन थालेका हुन् । ढोरपाटन सहितका पर्यटकीय...

समयमा काम सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार !

बागलुङ, ३ माघ– अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायीनै फरार भएका समाचार अखवारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्बसाधारणले शनिवार निर्माण व्यवसायी सम्मानित र पुरस्कृत...

शिव शिखरले ग-यो बजार सरसफाई

बागलुङ, ३ माघ– शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले शनिवार बागलुङ बजार सरसफाई गरेको छ । सहकारीको बागलुङ शाखामा कार्यरत कर्मचारीहरुले बजारको सडक तथा चोकहरु सरसफाई गरेका हुन् । वडा अध्यक्षहरु सँगको सहकार्यमा सामाजिक उत्तरदायित्व पुरा...

बागलुङ सदरमुकाममा जावा मोटरसाइकल विक्रि सुरु

बागलुङ, २ माघ– गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारीक केन्द्र बागलुङ सदरमुकाममा २१ औ शताब्दीका युवालाई लक्षित गरि जावा मोटरसाइकल बिक्रीवितरणको लागि स्वरूम संचालनमा ल्याइएको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इन्कले नेपाल भित्रायको...

बागलुङे रेमको पस्र्याङमा रेजामार्ट

पोखरा, २ माघ– पत्रकारिता र कलाकारितामा नाम बनाएका युवा रेम विक व्यापारतिर मोडिएका छन् । बागलुङको ढोरपाटन नगरपालिकाको विकट गाउँ बोंगादोभानमा जन्मेर पोखरालाई पत्रकारिता र कलाकारिताको मञ्च बनाएका रेम र उनकी अर्धाङ्गिनी अकिजाले पोखराको...

वागलुङ नगरको वातावरण बिधेयक : नदी दोहनमा मधुरो स्वर

बागलुङ, १ माघ– बागलुङ नगरपालिकाले लामो समयको मौनतापछि वातावरण सम्बन्धी बिधेयक ल्याएको छ । वन, वातावरण, फोहोर मैला व्यवस्थापन, जैबिक बिबिधताको संरक्षण, हरित क्षेत्रको संरक्षण तथा व्यवस्थापन लगायत खोला र नदीमा भैरहेको गैरकानूनी दोहन रोक्न...

दस्तुर तिर्ने हामी, रसिद पाउने किन अर्को : कोइराला

पोखरा, १ माघ– नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले बैंक तथा वित्तीय संस्थामा धितो बन्धक राख्दाको मालपोत शुल्क १० हजारभन्दा बढी नबनाउन माग गरेको छ । धितो बन्धकको रसिद व्यवसायीकै नाममा काट्नुपर्ने माग पनि...

सिप सिकाएर पुजी सरकारले दिन्छ : सचिव ढकाल

बागलुङ, २९ पुस– उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. महेश्वर ढकालले उद्यमशिलताको बिकासकालागि सरकारले बीउ पूजी र सीपको हस्तान्तरण गरिरहेको बताएका छन् । बुधबार घरेलु तथा साना उद्योग कार्यालय बागलुङले आयोजना...

सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानको सूचनाप्रविधि सामाग्री बितरण

बागलुङ, २७ पुस– युगकवी सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यहाँका बिद्यालयहरुमा सूचनाप्रविधि सामाग्री तथा स्टेशनरी र पुस्तकहरु बितरण अभियान थालेको छ । शिक्षा बिकास तथा समन्वय इकाई बागलुङ, पर्वत र म्याग्दीको सहकार्यमा आबस्यक पर्ने बिद्यालयलाई सेवा शुल्क...

बजाजको नयाँ मोडल बजारमा

बागलुङ, २७ पुस– बजाजले डोमिनार २५० फि एविएसमोटर साईकलको नयाँ मोडल बजारमामा ल्याएको छ । नेपालमा सर्वाधिक विक्रि हुने मोटरसाईकल ब्राण्ड वजाजले डोमिनार सिरिजका विल्कुलै नयाँ मोडलबजारमाल्याएको हो ।आफ्नो छुट्टै पहिचान बनाउन सफल बजाज...

-->