बागलुङ, १८ पुस– बागलुङ उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पूर्व प्रधान्यायाधिस कल्याण श्रेष्ठले नेपालको अर्थव्यवस्था दिगो उपभोक्ता प्रणालीमा जानुपर्ने बताए । अहिले नेपालको अर्थव्यवस्था...