बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

च्याउखेती सिक्न किसानको जमघट

बागलुङ, ६ पुस– बागलुङ नगरपालिका–३ गौडाकोटमा आईतबार साविकको धौलागिरीका चार जिल्लाका अगुवा किसान जम्मा भएका छन् । तरकारी गाउँको परिचय बनाएको गौडाकोटमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अगुवा किसानको जमघट छ । रेशम विकास...

११ शेयर सदस्यलाई सम्मान गर्दै सकियो प्रगतिको साधारणसभा

बागलुङ, ४ पुस– प्रगति बहुउदेश्यीय सहकारी संस्था बागलुङको १४ औं साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । इकाइगत साधारणसभा गरेको सहकारीले शनिबार बागलुङमा मुल समारोह आयोजना गरेको हो । वर्षभरि उत्कृष्ट कारोवार गर्ने १२...

प्रगति सहकारीको खुद मुनाफा ६५ लाख ३२ हजार रुपैयाँ

बागलुङ, ३ पुस – प्रगति वहुउदेश्यीय सहकारी संस्थाले गत आर्थिक बर्षमा रु. ६५ लाख ३२ हजार खुद मुनाफा आर्जन गरेको छ । संस्थाको १४ औं बार्षिक साधारणसभाको अवसरमा शुक्रवार बागलुुङ बजारमा आयोजना गरिएको कार्यक्रममा...

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

म्याग्दी, ३ पुस –दुई भाइ र छोरा अमेरिका,बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रब थापालाई नपुग्दो केही...

एनसेलले ल्यायो ‘एनसेल जबसप’

बागलुङ, ३ पुस– मोवाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ सुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्ने कम्पनीले जनाएको...

टेलिकमको एफटीटीएच–जाडोमा न्यानो अफर

पोखरा, २ पुस– नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा...

कोरोना कहरकै बीच सडक महोत्सव गर्ने घोषणा

पोखरा, २ पुस– कोरोना संक्रमणको उच्च जोखिमकै बीचमा पनि पोखरामा सडक महोत्सव हुने भएको छ । आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एसोसियसन ( रेबान) पोखराले पोखरा पर्यटक स्वागत गर्न तयार छ भन्ने सन्देशसहित आउँदो...

प्रगतिको इकाइगत साधारणसभा सुरु

बागलुङ, १ पुस– प्रगती बहुउद्देश्यीय सहकारी संस्था बागलुङको साधारणसभा बुधबारदेखि सुरु भएको छ । कोरोना महामारीका कारण सहकारीले स्वास्थ्यका मापदण्ड अपनाउँदै इकाईगत साधारणसभा सुरु गरेको हो । बुधबार बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखामा ईकाइगत भेला...

सम्पत्ति विवरण बुझाउन विकास समितिलाइ मन्त्री भट्टराईको निर्देशन

काठमाण्डौ, १ पुस– संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पत्ती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् । बुधबार मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरुको अन्र्तक्रिया...

सहकारीमा संस्थागत सुशासन अपरिहार्य : रजिष्ट्रार ढकाल

बागलुङ, १ पुस– सहकारी रजिष्ट्रारको कार्यालय, पोखराका रजिष्ट्रार प्रेम प्रसाद ढकालले संस्थागत सुशासन कायम गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेका छन् । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले बुधबार विहान आयोजना गरेको सरोकारवालाहरुसँग एकीकरण सम्बन्धी...

-->