बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलेवामा प्याराग्लाडिङका लागि स्थानीय सकृय

बागलुङ, ६ मंसिर–बलेवामा प्याराग्लाडिङ सञ्चालनका लागि स्थानीयले सकृयता देखाएका छन् । पोखराको विकल्पमा बलेवामा प्याराग्लाईडिङ सञ्चालन गर्ने प्रदेश सरकारको तयारीलाई साथ दिने भन्दै बलेवा क्षेत्रका सर्वसाधारणले चासो देखाएका हुन् । शुक्रबार बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका...

उत्पादकत्व खोज्दै जैमिनी नगरपालिका

बागलुङ, ५ मंसिर– बागलुङको जैमिनी नगरपालिकाले माटोमा उत्पादकत्व परीक्षण गर्न थालेको छ । नगरका दशवटै वडामा माटोको परीक्षण गरेर उत्पादकत्व खोजी गर्न थालिएको हो । माटोको गुण अनुसारको बाली लगाउने उद्देश्यले माटो परीक्षण थालिएको...

बागलुङमा खस्कदै नेपाली हाते कागज

बागलुङ, ५ मंसिर– बागलुङ उद्योग बाणिज्य संघले एक जिल्ला एक उत्पादनका लागि नेपाली हाते कागजको जिल्ला भनेर चिनाएको छ । उद्योग बाणिज्य महासंघले पनि बागलुङ हाते कागजको जिल्लाको रुपमा चिनाउने गरेको थियो । तर...

योजना आयोगसँग ढोरपाटनवासीले सोधे, उत्तरगंगा जलाशय अब के हुन्छ ?

बागलुङ, ४ मंसिर– बागलुङको ढोरपाटनमा निर्माण गर्ने भनिएको उत्तरगंगा जलाशययुक्त आयोजनाको विषयमा प्रभावित क्षेत्रका स्थानीयले राष्ट्रिय योजना आयोगसँग चासो व्यक्त गरेका छन् । बिहिबार ढोरपाटन शिकार आरक्ष क्षेत्रको अनुगमन तथा निरीक्षण भ्रमणका लागि पुगेको राष्ट्रिय...

मुस्ताङमा ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन

जोमसोम, ४ मंसिर – हिमाली जिल्ला मुस्ताङमा यसवर्ष ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन भएको छ । मुस्ताङका किसानले यसवर्ष उत्पादन गरेको स्याउले ७१ करोड रकम आम्दानी गरेको छ। जिल्लामा उत्पादन भएको ९०...

तरकारीलाई टनेल, माहुरीलाई घार

बागलुङ, ४ मंसिर– किसानका लागि पहिलो आवश्यकता पानी, माटो र जनशक्ति हो । सबै स्रोतले सम्पन्न हुँदाहुँदै पनि समायानुकुल परिवर्तन हुन नसकेका कारण व्यवसायीक बन्न नसकेका यहाँका किसानका लागि वडा कार्यालयले बनाएको एउटा कार्यक्रम...

देखाउने दाँतजस्ता पनि रहेनन्, बागलुङ बजारका सिसि क्यामेरा !

बागलुङ, ४ मंसिर– बजार क्षेत्रमा हुने चोरी नियन्त्रणका लागि उद्योग बाणिज्य संघको अगुवाईमा जडान भएका सिसि क्यामेरा अहिले शुन्य भएका छन् । अधिकांश क्षतविक्षत भएका छन् भने केही पोलमा झुण्डिएका छन् । झुण्डिएका ती...

तमानखोलामा आलु उत्पादन घट्यो

बागलुङ, ४ मंसिर– तमानखोला गाउँपालिका वडा नं. ४ का जगबहादुर छन्त्यालले अघिल्लो बर्ष ५० मुरी आलु फलाएका थिए । यो बर्ष उनको बारीमा आधा आलु घट्यो । २५ मुरी आलु पु¥याउन हम्मे परेको उनले...

फुटपाथमा सर्दै बजार

पोखरा, ४ मंसिर– कोरोना कहरकै बीच आएको दशैं र तिहारले व्यवसायीलाई खासै उत्साहित बनाएन । किनकि, व्यापार सोचेजस्तो थिएन । एक त पसल खोल्नै डर, अर्कोतिर ग्राहकको चाप पनि कम । तर, लामो लकडाउन...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बागलुङमा, ठुला योजनाको अनुगमन गर्ने

बागलुङ, ३ मंसिर– राष्ट्रिय गौरवका आयोजनाको अनुगमन तथा निरीक्षणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहितको टोली बुधबार बागलुङ आएको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको अनुगमन तथा निरीक्षणका लागि उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसहितको टोली...

-->