बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विदेशबाट फर्किएका युवा धमाधम उद्यममा लगानी गर्दै

बागलुङ, ३ मंसिर– पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्केका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउँछन् । विदेश जानुअघि देशमै सिकेको सिपले उनलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो...

पर्यटक तान्दै काहूँडाँडा, बन्दै विशाल बुद्ध मण्डला

पोखरा, ३ मंसिर – न भीडभाडमा जान मिल्ने । न त साथीभाई भेट्न नै मिल्ने । जहाँ गए पनि डराउनुपर्ने अवस्था बनेको छ, पोखरामा । केही दिनदेखि दिनहुँ सयौंको संख्यामा संक्रमित थपिएको विवरण पनि...

रायडाँडाको रायोको साग : मुल्य नपाउँदा उत्पादननै रोकियो

बागलुङ, ३० कात्तिक– ठुला अनि मुलायम देखिने पात । देख्दै खाउँ खाउँ लाग्ने रायोको साग बागलुङ बजारमा देखियो भने धेरैले सोध्थे कहाँको साग हो ? सदरमुकाम बागलुङ बजारदेखि केहि पर रहेको बागलुङ नगरपालिका–११ रायडाँडामा फल्ने...

लमजुङको मर्स्याङ्दी भेडीगोठबाट प्याराग्लाइडिङ

लमजुङ, ३० कात्तिक – यस बेला मर्स्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडामा भेडीगोठ बस्छ । हिउँको चिसो छल्न भन्दै बेंसी झार्न भेडीगोठलाई हर्सिङडाँडामा ल्याइन्छ । त्यही गोठ रहेको दुबोको फाँटमा गत सोमबार एकाएक हुल जम्मा भए ।...

सुन्तला बोटमै सुक्न थाल्यो, किराको प्रकोपले बोट नै रित्तै

बेनी, ३० कात्तिक- बेनी नगरपालिका–३,भकिम्ली हल्लेगौडाका कर्णबहादुर रोकाको बारीमा लटरम्मै फलेको सुन्तलाको बोट सुक्यो । सुन्तलाको बोटले भार थेग्नै नसक्ने अवस्था टेको लगाएर समेत विक्री गरेका रोकाको बगैंचामा फलेको सुन्तलाको नगद हात पार्ने बेला...

तिहारले बजारमा भीड बढ्यो

बागलुङ, २९ कात्तिक– नेपालीको दोश्रो ठूलो चाड तिहारको अबसरमा बजारमा किनमेल गर्नेको भीड लागेको छ । देउसी भैलो भने यो वर्ष छैन । तर स्थानीयले तिहारका लागि चाहिने फूलमाला, भाँडाबर्तन र अन्य सामाग्री किन्न...

धान मासेर लगाएको किबीले मालामाल

बागलुङ, २८ कात्तिक– स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेत । पाँच रोपनी पाखो खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान परालले उठाउन हम्मेहम्मे हुन्थ्यो । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका...

प्रगति बहुउद्देश्यीय र लखन बहुउद्देश्यीय सहकारी पुरस्कृत

बागलुङ, २८ कात्तिक – राष्ट्रिय सहकारी बैंकले बागलुङका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई शुक्रवार एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो...

रोयल डिपार्टमेन्टलको चौथो शाखा वागमारामा

पोखरा, २८ कात्तिक– पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगा पोखरा मलमा २०७२ सालमा संचालनमा आएको रोयल डिपार्टमेन्टल स्टोर्स प्रा.लि.ले आफ्नो चौथो शाखा पोखरा ३३ वागमारामा संचालनमा ल्याएको छ । स्टोर्सको पोखरा महानगरपालिका वडा नंं ३३ का...

कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

बागलुङ, २७ कात्तिक– जनशक्तिको अभाव र उत्पादनमा भैरहेको गिरावटले निराश यहाँका किसानलाई रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न जिल्लाको ढोरपाटन नगरपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायतका रैथानेबालीको...

-->