बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कर्जाको चुक्ताको ताकेता नगर्न बैंक तथा वित्तीय संस्थासँग पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा,२० कार्तिक– पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याजको लागि तारन्तार ताकेता गर्दै उद्योगी÷व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न जोडदार माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै केही...

रुट कायम नहुँदै भाडामा जुहारी !

बागलुङ, २१ कात्तिक– सार्वजनिक सवारी साधनको भाडादरको विषयलाई लिएर जिल्लाको जैमिनी नगरपालिकाका कर्मचारी र नेपाल विद्यार्थी संघबीच जुहारी चलेको छ । भाडादर कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन पुगेको नेविसंघ जैमिनी नगर समिति र प्रमुख प्रशासकीय...

तेस्रो कार्यकालका लागि केसमा श्रेष्ठको उम्मेदवारी

बागलुङ, २० कात्तिक– नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा बागलुङका निर्माण कुमार श्रेष्ठ ‘बासु’ले उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य रहेका श्रेष्ठले आगामी कार्यकालको लागि समेत उम्मेदवारी दिएका हुन् । आगामी मंसिर ११ देखि १३...

म्याग्दी बिमका बाढीपहिरो विस्थापित पुर्नवासका लागि जुट्यो ७० लाख

बेनी, २० कात्तिक  – म्याग्दीको मालिका गाउँपालिका–७, बिमका बाढीपहिरो विस्थापितको पुर्नवास र जग्गा ब्यवस्थापनका लागि बिम मालिका संघ अन्तराष्ट्रियबाट ७० लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ । विश्वका विभिन्न देशमा छरिएका बिमबासीको सक्रियतामा स्थापना...

टान पश्चिमाञ्चल अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन

पोखरा, २० कात्तिक– ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चल अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन भएका छन् । टान पश्चिमाञ्चलको बुधबार भएको सोह्रौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा...

पर्यटन मन्त्री भन्छन् –‘पर्यटन व्यवसायीको रक्षाका लागि प्रदेश सरकार सधैँ कटिबद्ध छ’

पोखरा, २० कात्तिक– गण्डकीप्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन व्यवसायीको हक हित तथा रक्षाको निम्त्ति प्रदेश सरका सधैँ कटिबद्ध रहेको बताएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल...

ताराखोला गाउँपालिकाका कर्मचारीले दिए आविष्कार केन्द्रलाई सवा लाख रकम

बागलुङ, १९ कात्तिक – ताराखोला गाउँपालिकाका कर्मचारीहरुले राष्ट्रिय आविष्कार केन्द्र काठमाडांैलाई आर्थिक सहयोग प्रदान गरेका छन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले संकलन गरेको १ लाख २७ हजार १ सय ११ रुपैयाँ आविष्कार केन्द्रलाई एकमुष्ट रुपमा...

अलैंचीको मूल्य घट्यो, किसान मर्कामा

बागलुङ, १८ कात्तिक– ताराखोला गाउँपालिकाका इन्द्रबहादुर रोकाले ३ वर्षअघि प्रति किलोग्राम १ हजार ५ सय रुपैयाँमा अलैची बेचेका थिए । अहिले ५ सय ५० रुपैयाँमा बेच्नुपर्ने बाध्यता सुनाए । भारतीय एकाधिकार तोड्न नसक्दा किसानले अलैचीको...

मर्दी हिमालले तान्यो पर्यटक

पोखरा, १८ कात्तिक– कोरोना संक्रमणले पर्यटन व्यवसाय ठप्प छ । हिमाल हेर्न चाहने र पदयात्रामा रमाउने आन्तरिक पर्यटकहरुले पनि जोखिम मोल्न चाहेका छैनन् । जसले चाहेको छ, ऊ पनि खुलेर हिँड्न पाएको छैन ।...

बाँदर लखेट्न एकोहोरो शंख फुक्छन् किसान !

बागलुङ, १८ कात्तिक– बर्खाको खेती होस् वा हिउँदको तरकारी । घर छेउका जंगलमा बस्ने बाँदरको बथानले सधैं बिनाश मच्चाउने । खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैं निराश । खेतीपाती नासिएकै पीडाले जिल्लाको...

-->