पोखरा, १८ कात्तिक– कोभिड कहरले शुन्यप्राय बनेको पर्यटन क्षेत्रलाई त्राण भर्न दसैंअघि पोखराका व्यवसायीले प्याराग्लाइडिङमा भारी छुटको घोषणा गरे । प्याराग्लाइडिङमा व्यवसायीले ल्याएको नयाँ प्याकेजअनुसार अहिले ३ हजारदेखि ३५ सय रुपैयाँसम्ममा आकाशमा कावा खान...
बेनी, १५ कात्तिक – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थलमा भ्रमण गर्न रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा दशैंतिहारको विदामा आन्तरिक पर्यटकहरु घुम्न आउन थालेपछि गाउँपालिकाभित्रका पर्यटकीय गन्तब्यमा अनिश्चितकालका लागि...
पोखरा, १४ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलसंग शुक्रवार भेट गरी प्रदेशका आयोजनाहरुमा बजेट निकासाका लागि अनुरोध गरेका छन् । संघ सरकारले शशर्त अनुदानको शर्तसहित प्रदेशलाई हस्त्तान्तरण गरेका...
बागलुङ, १२ कात्तिक जिल्लाको काठेखोला गाउँपालिका-२ भीमापोखरामा अहिले जाताततै प्लाष्टिकका टनेल देखिन्छ । पहिले तराकारीका लागि सिजन कुर्नुपर्ने स्थानीय अहिले बेमौसमी तरकारी फलाएर राम्रो आम्दानी गर्न थालेका छन् । भीमापोखरामा व्यवसायिक तरकारी उत्पादनमा जोड...