बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेउवा संघको केन्द्रीय सदस्य पदमा पोउवा संघका अध्यक्ष दामु अधिकारीको उम्मेदवारी

पोखरा,२६ कार्तिक – पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिको २४ औं बैठकले अध्यक्ष अधिकारीलाई...

पर्ख र हेरको अवस्थामा लेकसाइड !

पोखरा, २६ कात्तिक – पर्यटन शब्दको पर्यायवाचीजस्तै भएर आउने नाम हो, पोखरा । तालैतालको सहरको पनि उपमा पाएको पोखरामा बाह्रैमास पर्यटक आइ रहन्छन् । तर, ९ महिना यता लेकसाइड सुनसानै छ । महामारीको रुपमा फैलिइरहेको...

सुनको मूल्य ३ हजार ४ सय घट्यो

काठमाडौं, २५ कात्तिक– मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो । आज मंगलबार चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा...

मानहुँकोटमा कार्यपालिका, घुम्न जान वडा कार्यालयको अनुमति !

तनहुँ, २५ कात्तिक – दैनिक हजारौँ पर्यटक मानहुँकोट आउन थालेपछि व्यास नगर कार्यपालिकाको २४ सदस्यीय टिम पनि आईतबार मानहुँकोटको डाँडोमा उक्लियो । व्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटको डाँडोमै १ सय ३ औँ कार्यपालिकाको बैठक...

बजेट र मेसिन पनि छ, तर सडक मर्मत भएनन्

बागलुङ, २४ कात्तिक– जैमिनी नगरभित्रका सडकहरुको मर्मतका लागि लाखौं रुपैयाँ खर्चेर गतवर्ष नै जेसिभी मेसिन खरिद भएको छ । त्योबाहेक हरेक वडाका सडक तथा सार्वजनिक सम्पत्तिको मर्मत गर्नका लागि वडागत रुपमा नगरपालिकाले बजेटको व्यवस्था...

संजिवले गरे जन्मदिनमा अक्षयकोष र पुरस्कार घोषणा

पोखरा, २३ कार्तिक– नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिव बहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष घोषणा गर्दै उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कारको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत...

पर्वतमा यसबर्ष धान उत्पादन सात प्रतिशत बढ्ने

पर्वत, २२ कात्तिक – पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ । जेठ अन्तिम सातादेखि नै निरन्तर वर्षा परेकाले सात प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि हुने भएको अनुमान गरिएको छ...

अग्ला डाँडामा ठडिदै भ्यू टावर

तनहुँ, २२ कात्तिक – तनहुँको दक्षिणी भेगको घिरिङ गाउँपालिकाका जनप्रनिधीलाई भ्यू टावर बनाउने मोह जागेको छ । घिरिङकोटको डाँडामा भ्यू टावर ठड्याईसकेको गाउँपालिकाले फेरी २ स्थानलाई छनोट गरी प्रकृया अगाडी बढाएको छ । राजमार्गलाई नछोएकाले पर्यटनको...

जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै

बागलुङ, २१ कात्तिक– एनसेल आजियाटा लिमिटेडले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि जनसचेतना फैलाउने अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ । आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उसले कार्यक्रमका लागि...

तीन वर्षमै फल्यो किवी, किसान उत्साहित

बागलुङ, २१ कात्तिक– गाउँपालिकाले परीक्षणका लागि दिएका किवीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किवीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् । ताराखोला गाउँपालिका–३ का निरज...

-->