बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सूर्योदय हेर्न जैमिनीको हाँडीकोट पुगौं

बागलुङ, ११ कात्तिक- पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट हाँडीकोट पुगे । हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले निद पनि बिहान चारै बजे खुल्यो । बेलैमा नपुगे सूर्योदय छुट्थ्यो । ब्याडथलामा रात काटेका जिसी र...

सिकारको सिजनमा पनि ‘ढोरपाटनमा सिकारी छैनन्’

बागलुङ ११ कात्तिक- गत चैतमा ढोरपाटन सिकार आरक्षमा टेण्डर पारेर राजश्व बुझाएका सिकारी आएनन् । कोरोना संक्रमणले संसारभर लकडाउन भएकोले बोलकबोल भैसकेर पनि सिकारी आउन नपाएपछि सिकार रद्द भयो । हरेक बर्ष ढोरपाटनमा चैत र...

रित्तिदै मुस्ताङका स्याउ बगैंचा

जोमसोम, १० कात्तिक – हिमाली जिल्ला मुस्ताङमा फलेको स्याउ व्यापारीले बजार पुर्‍याएपछि बगैंचाका स्याउ रित्तिन थालेका छन् । दसैं बजारलाई केन्द्रित गरेर व्यापारीले स्याउ खरिद गरेका हुन्। मुस्ताङका स्याउ बगैंचाबाट गत असोज १५ गतेदेखि स्याउ...

फेरी सकियो आधुनिक बसपार्कको म्याद

बागलुङ, १० कात्तिक– बागलुङ बजारमा गण्डकी प्रदेशकै नमुना बसपार्क निर्माणको म्याद कार्तिक मसान्तमा सकिँदै छ । बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरमा निर्माणाधिन बसपार्कको काम म्याद सकिन केही दिन बाँकी रहँदा ७५ प्रतिशत मात्रै...

मौरी पालनमा रमाएका मोहराज अर्थात ‘मौरी गोठालो’

बागलुङ, ९ कात्तिक– मोहराज उपाध्याय । उमेर ७१ वर्ष । उनी आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउँछन् । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका उपाध्यायको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । व्यावसायिक मौरीपालनमा लागेको २५ वर्षबढी भयो...

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

बागलुङ, ८ कात्तिक– खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसानले बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेरेका छन् । गाउँपालिकाले अनुदानमा उपलव्ध गराएको मेसिनले केही समयका लागि भएपनि बाँदर भाग्ने भएपछि...

नवप्रगति पृथ्वी साकोषले दशैंमा पनि कार्यालय खोल्ने

नवलपुर, ७ कार्तिक– देवचुली १५ मा प्रधान कार्यालय रहेको नवप्रगति पृथ्वी साकोषले ३६५ दिने सेवा सञ्चालन अन्तर्गत रहेर दशैंको टीकाका दिन पनि काउण्टर सञ्चालन गर्ने भएको छ । देशैभरका बैंक र वित्तीय संस्थाहरुमा घटस्थापना लागेदेखी...

लागत मूल्य पाउँदैनन् कुखुरा किसान

बागलुङ, ७ कात्तिक– बागलुङ नगरपालिका वडा नं. ३ पावरहाउसका नारायण शर्माले ब्रोइलर कुखुरा प्रतिकेजी १ सय ५० रुपैयाँमा बेचेका छन् । ३ केजीभन्दा बढी माग गर्नेलाई उनले घरमै लगिदिने व्यवस्था पनि गरेका छन् । तर,...

जडिबुटीको समिश्रण हो च्याङ्ग्रा :उपभोक्ता

पोखरा, ७ कात्तिक– दशै लाग्यो कि पोखरामा च्याङ्ग्रा आइहाल्छ । प्रत्येक वर्ष च्याङ्गा्रको भाउ आकाशिदो अवस्थामा छ । यो वर्ष त झन् कोरोना भाइरस महामारीको कारण भाउ बढेको छ । पोखरामा यसवर्ष मुस्ताङ र...

दशैंभत्ता बुझेको विरोधमा साझा पार्टीको विरोध प्रदर्शन

पोखरा, ५ कात्तिक – गण्डकी प्रदेश सरकार, सांसद, तिनका सल्लाहकार र निजी सचिवले समेत दशैं भत्ता लिएको भन्दै बुधबार पोखरामा साझा पार्टीले  विरोध प्रदर्शन गरेको छ। साझा पार्टी निकट साझा युवा संगठनले गण्डकीको आयोजनामा पोखराको...

-->